१६ वर्षीया किशोरी बैतडीबाट बेपत्ता

१६ वर्षीया किशोरी बैतडीबाट बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ कार्तिक २०७८
  • 4.6K
    Shares

बैतडीमा १६ वर्षीया किशोरी बेपत्ता भएकी छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नं २ पलेटा घर भएकी १६ बर्षीया उपासना चन्द अछामबाट बेपत्ता भएकी हुन्। छ। आफ्नै दाजु मोहनबहादुर चन्दको अछाम टाटिखानस्थित सिलाई पसलमा सिलाई सिक्दै आएकी चन्द यही कार्तिक ११ गते बेलुका ४ बजेबाट बेपत्ता रहेकी किशोरीका बुवा लोकबहादुर चन्दले बताएका छन्।

किशोरीलाई फेला पार्ने व्यक्तीले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८१२७८५६०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार