८५ वर्षी’य बृ’द्ध बाबुको ह’त्या गरेको आरोपमा प्र’हरीले पोखराबाट एक व्य’क्तिलाइ प’क्राउ गरेको छ। प’क्राउ पर्ने अ’भियुक्त पोखरा महानगरपालिका(७ घारिपाटन बस्ने ४८ वर्षीय अनिल परियार रहेका छन्।
अ’भियुक्त अनिलले सा’मान्य बि’बाद्पछी आफ्नै ८५ वर्षी’य बुबा जित बहादुर परियारलाई कु’ट’पिट गरी ह’त्या गरेको प्र’हरीले जानकारी दिएको छ। उनलाई वडा प्र’हरी कार्यालय बैदाम पोखराको प्र’हरी टो’लीले प’क्राउ गरेको थियो। छोराको कु’टाइबाट ग’म्भीर घा’इते भएका बृ’द्ध जितबहादुरको पोखराको प’श्चिमाञ्चल क्षे’त्रीय अ’स्पतालमा उप’चार हुँ’दाहुँ’दै मृ’त्यु भएको बताइएको छ। यस सम्बन्धमा थ’प अनु’सन्धान भै रहेको प्र’हरीले जनाएको छ ।