यौ’न स’म्पर्कका लागि ज’बरज’स्ती एक महिलालाई मो’टरसाइकलमा लैजाँदै गरेका होटल सं’चालकसहित दुई जना प’क्राउ

यौ’न स’म्पर्कका लागि ज’बरज’स्ती एक महिलालाई मो’टरसाइकलमा लैजाँदै गरेका होटल सं’चालकसहित दुई जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ कार्तिक २०७८
  • 4.5K
    Shares

रातको समयमा यौ’न स’म्पर्कका लागि ज’बरज’स्ती एक महिलालाई मो’टरसाइकलमा लैजाँदै गरेका दुई जना प’क्राउ परेका छन्।  पोखरा महानगरपालिका वडा नं. ८ जाल्पारोड स्थित रहेको संगिना खाजा घरबाट रातको समयमा यौ’न स’म्पर्कका लागि ज’बरज’स्ती एक महिलालाई मो’टरसाइकलमा लैजाँदै गरेका दुई जना प’क्राउ परेका छन्।

प’क्राउ परेका अ’भियु’क्तहरुमा संगिना खाजा घरका संचालक तनहुँ आबुखैरेनी गा.पा.वडा नं. ०२ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ०८ जाल्पारोड बस्ने वर्ष २६ को अर्जुन पन्त र गोरखा गण्डकी गा.पा वडा नं.७ घ्यालचोक घर भई हाल जिल्ला पोखरा महानगरपालिका वडा नं.१४ चाउथे बस्ने वर्ष २४ को बिराज राना मगर रहेका छन्।

पोखराको जाल्पारोड स्थित रहेको संगिना खाजा घरमा महिलाहरूलाई ल’लाई फ’काई प्रलो”भनमा पारी तथा ड’र त्रा’स समेत देखाई बा’ध्य पारी यौ’न शो’षण गर्न लगाउने गरेको प्र’हरीको दा’बी छ।

उनीहरुलाई गएको १५ गते अन्दा’जी राती नौ बजेको समयमा एक महिलालाई ज’बर’ज’स्ती मो’रसाइकलम लैजाँदै गरेको अव’स्था’मा प’क्राउ गरिएको प्र’हरीले जनाएको छ।

उनीहरुवि’रुद्ध प्र’हरीले मानव बे’च-बि’खन तथा ओ’सार प’सार मु’द्दामा कास्की जिल्ला अ’दालतबाट दश दिन म्या’द थ’प अनु’मति लिई थ’प अनु’सन्धान का’र्य भई रहेको जिल्ला प्र’हरी कार्यालय कास्कीले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार