नेपाल वि’द्युत प्राधिक’रणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बिजुली अ’भाव नहुने बताएका छन्। नेपाल वि’द्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनमा बोल्दै निर्देशक घिसिङले तिहारमा बत्तीको अ’भाव नहुने बताए हुन् । उनले यस वर्षको तिहारमा करिब १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।
प्रवन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको वि’द्युत खेर गइरहेको बताउँदै प्रशारणको कार’णले तिहारमा कतै पनि विद्यु’तको अ’भाव नहुने बताए । उनले आम नागरिक तथा उपभोक्ताहरूलाई ढुक्कसँग वि’द्युत प्रयोग गर्न आग्रह समेत गरे।
घिसिङले समय समयमा बत्ती जाने गरेको सम’स्यालाई ग’म्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए । उनले ट्रान्सफर्मरको सम’स्या धेरै रहेको र अब तत्काल त्यसको समा’धान हुने बताए । निर्देशक घिसिङले भरपर्दो विद्यु’त कसरी दिने भन्ने अबको चु नौति रहेको बताउँदै अब देशभर स्मार्ट चा र्जिङ स्टेशन राख्ने जानकारी दिए ।