बुटवलको एक सलाई उद्योगमा आग’लागी : चार करोड भन्दा धेरैको क्ष’ति

बुटवलको एक सलाई उद्योगमा आग’लागी : चार करोड भन्दा धेरैको क्ष’ति


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ कार्तिक २०७८
  • 2.5K
    Shares

बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आग’लागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्ष’ति भएको छ । प्र’हरीका अनुसार फ्या’क्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आग’लागी भएको हो।

वि’द्युत् स’र्ट भएर आग’लागी हुँदा चार करोड रुपैयाँभन्दा बढीकाे क्ष’ति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालकाे दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगाे निय’न्त्रणमा लिएको इलाका प्र’हरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

बुटवल तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाको दमकलको सहायताले आगाे नियन्त्रणमा लिइएकाे हाे।

प्रतिक्रिया
सम्बन्धित समाचार