जिल्ला प्रशासन कार्यालय बाग्लुङले नेपालीहरुको महान पर्व दीपावली (तिहार)का अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ ।
प्रशासनले एक सूचना जारी गरी को’रोना भाइ’रसको जो’खिम बढ्न सक्ने भएकाले सरकारले निर्धारण गरेको स्वा’स्थ्य माप’दण्ड पूर्ण रुपमा पालना गरी देउसी–भैलोजस्ता नाचगान कार्यक्रम २५ जनाको सहभागिता हुने गरि राति १० बजेसम्म मात्र सञ्चालन गर्न आदेश जारी गरेको छ ।
यसैगरी मैन बत्ति, दियो , झिलिमिलि एबम विधु’तीय उपक’रण बालि तिहार मनाउदा आग’लागी जस्ता घ’टना घ’ट्न सक्ने भएकोले जोखिम न्यूनीकरण गर्ने तर्फ ध्यान दिन र मर्यादित र अनु’शासितरूपमा देउसी भैलो सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।
प्रशासनले प’टका, आतस’वाजी, झिर’झिरे, भुइँ’चम्पाजस्ता वि’ष्फो’टजन्य पदा’र्थ प्रयोग नगर्न र यस्ता पदार्थ’को निकासी, ओसार’पसार एवं बिक्री वितरण नगर्न आग्रह समेत गरेको छ । प्रसाशनले धनजनको चो’री, लुट’पाट हुन सक्ने भन्दै त्यसतार्फ सुर’क्षा सतर्क’ता अपनाउन आग्रह गरेको छ ।
चाडपर्वका समयमा मा’दक प’दार्थ सेवन गरी सार्वजनिक शा’न्ति र सुर’क्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झै’झगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
का’नुनले नि’षेध गरेका कार्यहरु नगर्ने र नगराउने र कसैले गरेको पाइएमा कानुन बमोजिम कार’बाही गरिने प्रशासनले जनाएको छ ।कुनै कार्यक्रम संचालन गर्दा स्वा’स्थ्य माप’दण्ड प्रयोग गर्न पनि अपिल गरिएको छ ।