तेह्रथुममा ट्रक दुर्घ’टना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घा’इते भएका छन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ भित्री सडक खण्डमा मङ्गलबार (आज) बिहान उक्त दुर्घ’टना भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
ट्रक दुर्घ’टनामा परेर चालक काभ्रेपलान्चोकका २७ वर्षीय रोहित अधिकारीको मृ’त्यु भएको हो । यस्तै सो दु’र्घटनामा सहचालक २४ वर्षीय सुदीप राई घा’इते भएको प्र’हरीले जनाएको छ ।