कैलालीमा जिल्लाको लम्कीचुहा नगरपालिका -३ ढुंगे बगरस्थित कर्णाली नदीको किनारमा एक व्यक्ति मृ’त अवस्थामा भेटिएका छन्। सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर ८ गुटू बस्ने ६०÷६२ वर्षीय तिलकराम कडेल कर्णाली नदीको किनारमा एक व्यक्ति मृ’त अवस्थामा भेटिएका हुन्।
उनी आइतबार बिहान नदी किनारमा मृ”त अवस्थामा फेला परेको जिल्ला प्र’हरी कार्यालय कैलालीले जनाएको छ। श’व पो’ष्टमार्टमका लागि टीकापुर अ’स्पताल पठाइएको प्र’हरीले जानकारी दिएको छ। उनको मृ’त्यु संबन्धमा अनु’सन्धान भैरहेको पनि प्र’हरीले बताएको छ।