नेकपा एमाले पोखराको नयाँ स’मिति स’र्वसम्मत, अध्यक्षमा न्यौपाने (नि’र्वाचित स’मितिको सु’चीसहित)

नेकपा एमाले पोखराको नयाँ स’मिति स’र्वसम्मत, अध्यक्षमा न्यौपाने (नि’र्वाचित स’मितिको सु’चीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 5.1K
    Shares

नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दीलिप न्यौपाने च’यन भएका छन् । एमाले महानगर कमिटीको अधिवेशनले न्यौपानेलाई अध्यक्षमा स’र्वसम्मत च’यन गरेको हो । न्यौपाने महानगर कमिटीका पूर्व सचिव हुन् । अध्यक्षमा उमे’द्वारी दिएका अन्य उ’मेद्वारहरुले म’नोनयन फि’र्ता लिएपछि न्यौपाने अध्यक्षमा स’र्वसम्मत च’यन भएको नि’र्वाचन समितिले जनाएको छ ।

यसअघि नेकपा एमाले पोखरा महानगर कमिटीमा न्यौपानेसहित दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरी त्रिपाठीले अध्यक्षमा उ’मेद्वारी दिएका थिए । महानगर कमिटीको अध्यक्षमा उ’मेद्वारी दिएका पौडेल वर्तमान महानगर क’मिटीका अध्यक्ष हुन् भने नेपाली पोखरा–५ का वडाध्यक्ष तथा पोखरा महानगरपालिकाका प्र’वक्ता हुन् ।

महानगर क’मिटीको सचिवमा जीवनप्रसाद आचार्य च’यन भएका छन् । अर्का प्र’तिष्पर्धी गोकर्ण कार्कीले उ’मेद्वारी फि’र्ता लिएपछि आचार्य सचिवमा निर्वि’रोध च’यन भएका हुन् । आचार्य पोखरा–१६ का वडाध्यक्ष हुन् । त्यस्तै उपसचिवमा कृष्णकुमारी गुरुङ र रामचन्द्र थापा स’र्वसम्मत नि’र्वाचित भए  । दुई उपसचिवमा १६ जनाको उम्मो’दवरी परेको थियो ।

त्यस्तै भु’गोलतर्फको सदस्यमा वडा नम्वर १ बाट ईश्वरीप्रसाद बाँस्तोला, वडा नम्वर २ बाट शशिधर पराजुली, वडा नम्वर ४ बाट इन्द्रकुमारी अधिकारी, वडा नम्वर ६ बाट विष्णुबहादुर भटराई, वडा नम्वर ७ बाट पुरुषेत्तम रेग्मी, वडा नम्वर ८ बाट ईश्वरप्रासद सुवेदी, वडा नम्वर ९ बाट प्रकाश शर्मा, वडा नम्वर १० बाट नारायणप्रसाद बाँस्तोला, वडा नम्वर १२ बाट बीरबहादुर थापा, वडा नम्वर १३ कृष्णकुमारी गुरुङ, वडा नम्वर १५ तोरणबहादुर बानियाँ, वडा नम्वर १६ बाट जगन्नाथ तिमिल्सिना, वडा नम्वर १७ बाट चिरञ्जिवी पोखरेल, वडा नम्वर १९ बाट नवीन भण्डारी, वडा नम्वर २० बाट मोहनबहादुर केसी, वडा नम्वर २२ बाट खेमराज बराल, वडा नम्वर २३ बाट चेतबहादुर क्षेत्री, वडा नम्वर २५ बाट बेदनाथ पौडेल, वडा नम्वर २७ बाट गणेशराज धमला, वडा नम्वर २८ बाट दिनेशबाबु खडका, वडा नम्वर २९ बाट प्रमोदकुमार पौडेल, वडा नम्वर ३० बाट प्रेमराज बसौला, वडा नम्वर ३२ बाट विष्णुप्रसाद तिवारी र वडा वडा नम्वर ३३ बाट चन्द्रप्रसाद पौडेल स’र्वसम्म नि’र्वाचित भए।

प्रतिक्रिया
सम्बन्धित समाचार