सिन्धुलीमा तीन जना बा’लिकालाई सा’मुहिक व’ला’त्कार गरेर भा’गेका र भा’ग्न स’घाउने सबैलाई प्र’हरीले प’क्राउ गरेको छ। असोज ३० गते बि’हानीप’ख कमलामा’ई नगरपालिका–५ ल’ब्दा खो’लाको ब’गर र बाँसको झ्या’ङमा १५, १६ र १७ वर्षी’या बा’लिकालाई सामू’हिक ब’ला’त्कार गरी भा’ग्ने र भा’ग्न स’घाउनेलाई प्र’हरीले प’क्राउ गरेको हो।
प्र’हरीका अनु’सार, ती बा’लिकाहरुलाई सा’मु’हिक व’ला’त्कार गर्ने का’र्यमा सं’लग्न रहेको आ’रोपमा सोही दिन कमलामा’ई नगरपालिका–५ बो’झे घर भएका २२ वर्षी’या हिमा लामा, २४ वर्षी’य गणेश मगर र २२ वर्षी’य वि’वेक मगरलाई प्र’हरीले प’क्राउ गरेको थियो। अरू छ जना घ’टनाप’श्चात् फ’रार भएकामा पाँचजनालाई प्र’हरीले प’क्राउ गरेको छ । घ’टनाप’श्चात् फ’रार रहेका आकाश मगर, दीपक मगर, अर्जुन मगर, धनबहादुर बम्जन, मिलन लामा र वि’श्व राई फ’रार रहेका थिए ।
फ’रारम’ध्ये कमलामा’ई–५ बो’जेका २० वर्षी’य दीपक मगर, २३ वर्षी’य अर्जुन मगर, २३ वर्षी’य धनबहादुर बम्जन र २१ वर्षी’य मिलन लामालाई महोत्तरीको ब’र्दि’बा’सबाट प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय सि’न्धुलीका प्र’हरी नायब उपरी’क्षक मनोजकुमार लामाले जानकारी दिए ।
सर्लाहीको हरिवन नगरपालिका–८ मा ना’तामा भाइ पर्ने ई’श्वर आलेको घरमा बस्दै आएकामा उनीहरु ब’र्दिबा’सबाट भारतत’र्फ जाने त’यारी गरेको अव’स्थामा प’क्राउ गरिएको प्र’हरी नायब उपरी’क्षक लामाले जानकारी दिए ।
फ’रार रहेका आ’रो’पित आकाश मगर ब’र्दिबा’सबाट भक्तपुरमा लु’किछि’पी बस्दै आएकामा भक्तपुरमा खो’जी गर्दा पु’नः सिन्धुलीतर्फ आउँदै गरेको अव’स्थामा कात्तिक ७ गते सिन्धुलीको गो’लन्जोर गाउँपालिका–७ खु’र्कोटबाट प’क्राउ गरिएको उनले जानकारी दिए ।
घ’टनामा सं’लग्न फ’रार रहेका वि’श्व राईको खो’जी भइरहेको प्र’हरीले जनाएको छ । साथै घ’टनाप’श्चात आ’रो’पितलाई भ’गा’उन सह’योग गर्ने छ जनालाई पनि प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा कमलामा’ई–५ बो’जेका स’ञ्जीव मगर, प्रेम श्रेष्ठ, सुमन थापा, कमलामा’ई–४ का शिव देवकोटा, कमलामा’ई–६ का मेघबहादुर श्रेष्ठ र सर्लाहीको हरिवन–८ ई’श्वर आलेलाई पनि प’क्राउ गरिएको उनले जानकारी दिए ।
आ’रो’पित भ’गा’उन प्र’योग भएको बा१०च १८३६ नंको स्का’र्पियो, प्र’देश २–०२–००३ प १२१० र प्र’देश २–०२–००४ प ५३७६ नंको मो’टरसाइकल समेत नि’य’न्त्रणमा लिएको जिल्ला प्र’हरी कार्यालय सिन्धुलीले जनाएको छ ।