कैलालीमा माछा मार्न गएका ३ जना बेपत्ता

कैलालीमा माछा मार्न गएका ३ जना बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ कार्तिक २०७८
  • 3.7K
    Shares

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

निजका आफन्त तीर्थबहादुर घर्ती मगरले आज इलाका प्रहरी कार्यालय चिसापानीमा जानकारी गराएपश्चात तत्काल प्रहरी टोली उक्त स्थानमा खटी निजहरुको खोजतलास कार्य भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार