ड’हरे खो’लाले ब’गाएर बोलेरो जिप बे’पत्ता

ड’हरे खो’लाले ब’गाएर बोलेरो जिप बे’पत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ कार्तिक २०७८
  • 9.2K
    Shares

जीप खोलाले बगायो

गुल्मी जिल्लामा रहेको ड’हरे खो’लाले ब’गाएर एउटा बो’लेरो जी’प बे’पत्ता भएको छ। गुल्मी जिल्लाको सत्यवती गाउँपालिका ६ मा पर्ने ड’हरे खो’लाले ब’गाएर बो’लेरो जी’प बे’पत्ता बनेको हो। खो’ला त’र्ने क्रममा सोमबार लु १ ज ३४३२ नम्बरको बो’लेरो जि’पलाई ब’गाएको थियो।
बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको त्यस जी’पलाई खो’लाले बे’पत्ता बनाएपछि खो’जी का’र्य जा’री रहेको जिल्ला प्र’हरी कार्यालय गुल्मीका प्र’हरी उपरी’क्षक गोपालचन्द्र भट्टराइले जानकारी दिए । जि’प चा’लक भने सु’रक्षि’त रहेको प्र’हरीले जनाएको छ ।

जि’प खो’जी गर्न इ’लाका प्र’हरी कार्यालय जोहाङको ५ जना प्र’हरी ख’टिएको जिल्ला प्र’हरी कार्यालय गुल्मीले जनाएको छ । खोलाले जी’प ब’गाएको भि’डियो वि’भिन्न सं’चार मा’ध्यमले प्र’शारण गरेका छन् । हिजो देखि नेपालभरि भा’रि ब’र्षा भैरहेको छ । व’र्षाले ज’नजी’वन प्र’भावित भ्एको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार