कैलालीमा बि’हे भो’जमा झ’डप हुँदा चार जना घा’इते भएका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा स्थानी’य विनोद घर्तीको बि’हे भो’जमा झ’डप हुँदा चार जना घा’इते भएका हुन्। बि’हे भो’जमा सह’भागी भएका चार जना यु’वामा’थि यु’वाहरुको अर्को स’मूहले शुक्रबार राति आ’क्रमण गरेको बताइएको छ।
झ’डपका क्रममा बि’हे भो’जमा सह’भागी स्थानी’य चक्र खत्री, महेन्द्र गुरुङ, कृष्ण विक र खगेन्द्र खत्तेडी घा’इते भएका छन्। पांच वटा मो’टरसाइकलमा आएका १२ जनाको स’मुहले उनीहरुमा’थि आ’क्रमण गरेको घा’इतेहरुले बताएका छन्। घा’इतेहरुको नि’सर्ग अ’स्पतालमा उप’चार भइरहेको छ।
बि’हे भो’जमा रमा’इरहेका बेला मो’टरसाइकलमा आएका अप’रिचित मानिसहरुले अ’चानक आफूहरुमाथि आ’क्रमण गरेको घा’इते कृष्ण विकले जानकारी दिए।
जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी उपरी’क्षक वि’श्व अधिकारीले पाँच वटा मो’टरसाइकल नि’यन्त्रणमा लिइ’एको बताउदै कु’टपि’टमा सं’ग्लनको खो’जी भइरहेको बताए।