गुल्मीमा बिहिबार भएको जी’प दु’र्घ’टनामा तीन जनाको नि’धन भएको छ भने अन्य छ जना घा’इते भएका छन्। बुटवलबाट तम्घास जादैँ गरेको जि’प विहीबार राती ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा दु’र्घ’टनामा परेको हो।
लु १ ज ४४९० नम्बरको सो जी’प दु’र्घ’टनामा परेर नि’धन हुनेहरुमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार भएको जिल्ला प्र’हरी कार्यालय गुल्मीले जनाएको छ। जि’प चालक कमल थापासहित ६ जना घा’इते भएको बताइएको छ। जि’प सडकबाट पांच सय मिटर त’ल ख’सेको प्र’हरीले जनाएको छ।
स’र्वत्र बि’जया दशमीको रमाइलो चलि’रहेका बेला दशैं मान्न घर गैरहेका उनीहरु चढेको जी’प दु’र्घ’टनामा परेको प्राप्त जानकारीमा उल्लेख छ।