झापामा गएराती एक जना मा’सु व्यव’सायीको ह’त्या भएको छ। झापाको विर्तामोड-५ स्थित महानन्दचोकमा मा’सु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा-६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षी’य इन्द्रक़ुमार मगरको ह’त्या भएको हो।
उनको धा’रिलो ह’तियार प्र’हार गरि ह’त्या गरिएको बताइएको छ। घ’टनास्थ’लमै मृ’त्यु भएको बताइएको छ। मगरको घाँ’टी र पाखुरामा गहि’रो चो’ट रहेको प्राप्त समाचारमा जनाइएको छ। पसलमै बसिरहेको बेला राति करीब ८ बजे उनको ह’त्या भएको स्थानी’यले बताएका छन्।
प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।