स्याङ्जास्थित वडा प्र’हरी कार्यालय वालिङले मो’टरसाई’कल चो’री गर्ने का’र्यमा सं’लग्न रहेको आ’रोपमा चार जनालाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका १२ बस्ने ३४ बर्षि’य बिष्णु बहादुर नेपाली, २८ बर्षि’य प्रकाश सिन्धौली (सार्की), भिरकोट नगरपालिका २ का २० बर्षि’य बि’प्लव श्रेष्ठ र २० ब’र्षिय ज्ञान बहादुर गुरूङ रहेका छन् ।
प्र’हरीले सात थान बि’भिन्न क’म्पनीका मो’टरसा’ईकल र दुई था’न स्कू’टर समेत बरा’मद गरिएको प्र’हरीले जानकारी दिएको छ। बि’भिन्न मितिमा चो’री भएका मो’टरसाई’कलको खो’ज’तलास गर्ने क्रममा चो’रीको मो’टरसाइ’कलसहित प’क्राउ गरिएको प्राप्त समाचारमा जनाइएको छ।
मो’टरसा’ईकल र स्कू’टर सहित प’क्राउ परेको चारै जनालाई चो’री मु’द्दा द’र्ता गरी थ’प अनु’सन्धान अगाडी बढाइएको जिल्ला प्र’हरी कार्यालय स्याङ्जाका प्र’हरी नायब उप’रिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।