यातायात व्य’वस्था कार्यालय ए’कान्तकुनाबाट दुई जना वि’चौलिया प’क्राउ

यातायात व्य’वस्था कार्यालय ए’कान्तकुनाबाट दुई जना वि’चौलिया प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ असोज २०७८
  • 5.1K
    Shares

यातायात व्य’वस्था कार्यालय ए’कान्तकुना काठमाण्डौबाट प्र’हरीले आइतबार दुई जना वि’चौलियालाई प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा ललितपुर महानगरपालिका–१४ नक्खीपोटका ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्तीका २३ वर्षका सुरज गुप्ता रहेका छन्।

आफैँ सेवाग्रा’ही बनेर कार’वाही अभि’यान चलाइरहेको महानगरी’य ट्रा’फिक प्र’हरी महाशाखाको पी’डित सहा’यता क’क्षबाट सादा पोशाकमा खटिएको टोलीले उनीहरुलाई प’क्राउ गरेको बताइएको छ। उनीहरुलाई अहिले महानगरी’य ‘प्रहरी वृ’त्त, सातदोबाटोमा बु’झाइएको महानगरी’य ट्रा’फिक प्र’हरी महाशाखाले जनाएको छ।

उनीहरुले लि’खित परी’क्षा पास गराइदिने, फा’स्ट ट्रा’यल मिलाइदिने, नवी’करण र सि’फारिससमेत मिला’इदिने भनी सेवाग्रा’हीबाट पैसा असु’ल गर्ने गरेको पाइएको ट्रा’फिक प्र’हरी महाशाखाको दा’बी छ।  त्यस्तै यातायात कार्यालयमा आउने सेवाग्रा’हीसँग पैसा बा’र्गेनिङ गरी लिँदै गरेको अवस्थामा प’क्राउ गरिएको महाशाखा प्र’मुख प्र’हरी वरि’ष्ठ उपरी’क्षक जनक भट्टराईले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार