आफुहरु नेपाल प्र’हरीको घु’मुवा अर्थात सि’आइडी भएको भन्दै ट्रक रोकेर लु’टपा’ट गर्न खोज्ने छ जनालाई प्र’हरीले गोरखाबाट प’क्राउ गरेको छ।
प’क्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर ११ बस्ने २१ वर्षका निरज कोइराला, २० वर्षका निरन्जन तामाङ, २० वर्षका ओमराज गुरुङ, १९ वर्षका सुरज तामाङ, मनोज तामाङ र रिकेश कुँवर रहेका छन्।
प्र’हरीका अनुसार, उनीहरूले “प्र’हरीको सि’आइडी हौं भन्दै सोमबार राति दुई बजे आँबुखैरेनीबाट गोरखातर्फ आइरहेको ना ६ त ४५६ र ना ६ ख ५५०२ नम्बरको मा’लबाहक ट्रकलाई सडकमै रोकेर चे’कजाँ’च गरेका थिए। अभि’युक्तहरुले ट्रकका सहचालकको मोबाइल खो’स्नुका साथै ट्रकमा रहेका सामानहरू पनि क्ष’ति पुर्याएका जिल्ला प्र’हरी कार्यालय गोर्खाले जनाएको छ।
गोर्खाको १२ कि’लो भन्ने ठाउँमा ट्रक रो’केर लु’टपा’ट गरिएको जान’कारी प्राप्त भएपछी उनीहरुलाई त’त्काल प’क्राउ गरिएको प्र’हरीको दा’बी छ।
उनीहरूवि’रूद्ध सार्व’जनिक हि’तवि’रूद्ध क’सुर अन्तर्गत मु’द्दा दर्ता गरी १० दिनको म्या’दसहित हिरा’सतमा राखेर अनुस’न्धान गरिएको छ।