अरिं’गालले टो’केर बि’प्लवका नेताको ज्या’न गयो

अरिं’गालले टो’केर बि’प्लवका नेताको ज्या’न गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ असोज २०७८
  • 3.6K
    Shares

अरिं’गालले टो’केर बिरामी परेका वि’प्लव ने’तृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका एक नेताको ज्या’न गएको छ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटि दैलेखका सदस्य देव बहादुर शाहीको अरिं’गालले टो’केर ज्या’न गएको हो।

छोराको सर्टि’फिकेट लिन जाँदै गर्दा बिहीबार शाहीलाई दैलेखको ठाँटिकाँध गाउँपालिको तोलिपाटामा का’लो अरिं’गालले टो’केर बिरामी परेका थिए। त्यसपछि त’त्काल उप’चारका लागि उनलाई क्षे’त्रीय अ’स्पताल सुर्खेतमा लगिएको थियो।  सोही अस्पतालमा उप’चार हुँ’दाहुँ’दै शुक्रबार राति ९ बजे मृ’त्यु भएको जिल्ला प्र’ह’री कार्यालय दैलेखले जनाएको छ ।

बालबालिकाको स्कुल जाने बाटोमा अरिं’गालको गो’लो देखेपछि बालबालिकाकालाई अ’सर पुरयाउने देखेपछि शाहीले त्यहाँबाट अरिं’गाल ध’पाउने प्र’यास गर्दा अरि’ङ्गालको स’मुहले टो’केको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार