बि’द्यालय भवन भ’त्काउने क्र’ममा पोखरामा भारती’य मज’दुरको नि’धन

बि’द्यालय भवन भ’त्काउने क्र’ममा पोखरामा भारती’य मज’दुरको नि’धन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ असोज २०७८
  • 3.2K
    Shares

बि’द्यालय भवन भ’त्काउने क्र’ममा पोखरामा एक जना भारती’य मज’दुरको नि’धन भएको छ।

पोखरामा प’र्खाल भ’त्काउने क्र’ममा पोखरा महानगरपालिका १३ बा’झापाटनमा रहेको बालक’ल्याण माध्यामिक विद्यालयको पु’रानो प’र्खाल भ’त्काउने क्र’ममा त्य’हि पर्खालले च्या’पिएर भारती’य मज’दुरको नि’धन भएको हो।

नि’धन हुनेमा भारत वे’तिया जिल्ला बसन्तपुर घर भई हाल पोखरा महानगरपालिका १३ मि’यापाटन बस्दै आएका अन्दाजी २० वर्षी’य रितेश राम रहेको प्र’हरीले जानकारी दिएको छ।

पर्खाल भ’त्काउने क्र’ममा ग’म्भीर घा’इते भएका रितेशलाई उप’चारको लागि मणिपाल शि’क्षण अ’स्पताल लगिएको थियो । उनको उप’चारकै क्र’ममा सोही अ’स्पतालमा नि’धन भएको हो । उ’क्त घ’टनाको जानकारी पाएपछि प्र’हरीको टो’ली घ’टनास्थ’ल पुगी थप अ’नुसन्धान गरिरहेको संघी’य प्र’हरी कार्यालय गण्डकी प्र’देशका प्र’हरी वरि’ष्ठ उपरी’क्षक नर बहादुर केसीले जानकारी दिए ।

फाइल फोटो 

प्रतिक्रिया
सम्बन्धित समाचार