बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मु’क्का प्र’हार गर्ने युवा नेकपा एमालेकै कार्यकर्ता भएको खुलेको छ।
प्रमुख सुबेदीलाई मु’क्का हा’नेको आ’रोपमा प्र’हरीले लुम्बिनी वाणिज्य क्याम्पसमा अध्य’यनरत अनेरा’स्ववियू जिल्ला कमिटी सदस्य गणेश पंगेनीलाई प’क्राउ गरेपछि त्यस्तो रह’स्य खुलेको हो। उनी ज्योतिनागरका स्थानी’य बा’सिन्दा समेत हुन्। ज्योतिनगरका स्थानी’य समेत रहेका पंगेनी प’हिरो प्र’भावित हुन्।
नेकपा एमाले रूपन्देही अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख सुवेदीलाई मु’क्का हा’नेको आ’रोपमा प’क्राउ परेका पंगेनीलाई प्र’हरीले हाल इ’लाका प्र’हरी कार्यालय बुटवलको हिरा’सतमा राखेको छ। पंगेनीलाई सोमबार साँझ ७ बजे निय’न्त्रणमा लि’इएको ई’लाका प्र’हरी कार्यालय बुटवलका डीएसपि मदन कुँवरले जानकारी दिए।
पहि’रो निरी’क्षणका लागि बुटवल ३ ज्यो’तिनगरमा गएका नगरप्रमुख सुवेदीलाई स्थानी’य गणेश पंगेनीले आज बिहान मु’क्का हा’नेका थिए। विद्या’र्थी राजनी’ति गर्दै आएका उनले प’हिरोले पी’डित बनाउँदा स्थानी’य सरकारले प’हिरो व्य’वस्था’पनमा चासो नदिएकाले मु’क्का हा’नेको उनको भनाई उ’द्धृत गर्दै प्र’हरीले बताएको छ।
एमाले अध्यक्ष समेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मु’क्का हा’नेकाले यसलाई अ’र्थपू’र्ण रूपमा हेरिएको छ। बुटवल उपमहानगरले यो’जनाब’द्व रूपमा आ’क्रमण भएको भन्दै कार’बाहीको मा’ग गरेको थियो।
उ’क्त क्षे’त्रमा भदौ १० देखि ठूलो वर्षा भै चुरे बगेर ज्यो’तिनगर क्षे’त्रका दुई दर्जन घरमा क्ष’ति पुगेको थियो। सोमबार मात्रै पनि ९ घर प’हिरोले क्ष’तिग्र’स्त भएको थियो।