रो’की रा’खेको ट्र’कमा मो’टरसाइ’कल ठो’क्किदा एकको मृ’त्यु, अर्का घा’इते

रो’की रा’खेको ट्र’कमा मो’टरसाइ’कल ठो’क्किदा एकको मृ’त्यु, अर्का घा’इते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ असोज २०७८
  • 2.6K
    Shares

मोटरसाइकल दु'र्घ'टना

कैलालीको धनगढीमा मो’टरसाइ’कल दु’र्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ। गोदावरी नगरपालिकाको वडा नम्बर २ का ३० वर्षी’य टेकबहादुर बोहराको मो’टरसा’इकल दु’र्घ’टना हुँदा मृ’त्यु भएको हो।

६ लेन स’डकअन्तर्गत उपमहानगरपालिकाको वडा नम्बर ३ च’टकपुरमा पा’र्किङ गरी राखेको ना ४ ख ३४२५ नम्बर ट्र’कसँग से ४ प ८७३ नम्बरको मो’टरसा’इकल ठो’क्किएको जिल्ला प्र’हरी कार्यालय कैलालीका प्र’हरी निरी’क्षक खगे’न्द्र साउँदले जान’कारी दिए ।

दु’र्घ’टनामा घा’इते भएका बोहराको सेती प्रादे’शिक अ’स्पतालमा उप’चारका क्रममा मृ’त्यु भएकाे उनले बताए। मो’टरसाइ’कल पछाडि सवार गोदावरी नगरपालिका वडा नम्बर २ कै रामबहादुर पाल घा’इते छन्। उनको सेती प्रा’देशिक अ’स्पतालमा उप’चार भइरहेको छ।

ट्रक चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ बस्ने २८ वर्षी’य दीपक भट्टलाई प्र’हरीले नि’यन्त्रणमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार