जैदिका होम’बहादुर : एक क’र्मठ व्य’क्ति , जो जीवन’भर समाज’सेवामा ला’गि’रहे

जैदिका होम’बहादुर : एक क’र्मठ व्य’क्ति , जो जीवन’भर समाज’सेवामा ला’गि’रहे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ भाद्र २०७८
  • 11.7K
    Shares

एक जना क’र्मठ व्य’क्ति , जो जीव’नभर समाजसेवामा लागिरहे । बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका—७ जैदीमा कर्म’थलो बनाएका  होमबहादुर कडेल (क्षेत्री) समाज’सेवामा जि’न्दगि बिताइरहेका छन्  । जैदी र छिस्तिको संगम’स्थल बेलब’गरमा रहेको सं’स्कृत माबिमा कार्य’रत छन् ।

उनी पेशाले विद्यालयको कार्यालय सह’योगी हुन् । एक्लो जिन्दगी बिताएका उनले जीवनभरको सम्पूर्ण कमाइ शैक्षिक र सामाजिक क्षेत्रमा ख’र्च गर्दै आएका छन् ।

उनको खाने बस्ने ठाउँको ठेगान छैन । तर पनि समाज’सेवा गरिरहेका छन्  । आफ्नो बिहान बेलुकाको छा’क टा’र्नका लागि स्थानीय घरमा काम गर्ने उनले कार्यालय सहयोगीको जागिरबाट आएको रकम विभिन्न शैक्षिक र सामाजिक संघ संस्थालाई दिने गर्छन् ।

उनको जन्म काठेखोला गाउँपालिका—३ धम्जामा भएको हो । “मेरो ज’न्म त बागलुङकै धम्जा गाउँमा भएको भएको हो , म ९ वर्षको उमेरदेखि घर छोडेर हिँडेको थिए । यहाँ आएर दुःख गर्न थालेको पनि ४० वर्ष भन्दा बढी भयो,’ उनले भने ।

उमेरले  ७१ वर्ष पुगेका कडेलले जो’श र जाँग’रका साथ काम गर्छन् । आफ्नो परिवारको बारेमा उनलाई कुनै याद नै छैन । बिहे समेत नगरी जीवनभर एक्लै बसीरहेका छन् ।

कडेल संस्कृत विद्यालयको पहिलो चन्दा’दाता पनि हुन् । ‘सं’स्कृत माविलाई उच्च मावि बनाउने भनेपछि पहिलो च’न्दा मैले नै दिएको हुँ,’ उनी भन्छन्,‘मैले एक ला’ख रुपैयाँ दिएपछि अरुले पनि सहयोग गरेर उच्च मावि भएको हो ।

कडेलले जीवनभरको कमाइ शैक्षिक तथा सामाजिक संस्थालाई प्रदान गरेका छन् । उनी भन्छन् “कति बिद्यालय, युवा क्लबलाई सहयोग गरे , मलाइ नै थाहा छैन ,” करिब १२,१३ लाख रुपैयाँ जति सहयोग गरे होला ।

उनले २०३५ साल बाट जागिर गरेका थिए । जागिर बाट बचेको पैसा सबै च’न्दा दिएका छन् ।  कडेलले सं’स्कृत मावि बेलबगरलाई नगद एक लाख सहयोग गरेका छन् । उनले जैदीका बिद्यालय लाइ मात्र हैन  जन’शिक्षित मावि अर्जेवालाई ७५ हजार, वसन्त मावि छिस्तीलाई २५ हजार, कुइधाङ प्रावि जैदीलाई १५ हजार, सरस्वती निमावि जैदीलाई ५० हजार र वागलिङ प्रावि छिस्तीलाई १० हजार सहयोग गरेका छन् ।

‘धरैजसो मैले स्कुललाई नै सहयोग गरेको छु, आफूले बाउआमा नै चिन्न पाइएन, पढ्ने  कुरा त धेरै परको भयो,’ कडेल भन्छन्,‘सबैका छोराछोरी पढ्न पाऊन् भनेर स्कुललाई सहयोग गर्ने गरेको छु ।’

च’न्दा सहयोग मात्र हैन उनि सामा’जिक काममा पनि उत्तिकै अग्र’सर छन् । गाउमा विद्यार्थी हि’ड्न नसक्ने अ’फ्ट्यारो बाटो बनाउन पुग्थे ।तलबबाट आएको सबै पैसा सामाजिक क्षेत्रमा लगाउने कडेल जीवन गुजा’राका लागि बिहान बेलुका काम गर्छन् ।उनलाई काम नगरी बस्नै मन लाउँदैन ।

५ वर्ष अघि रिटा’एड भएका उनि अहिले पनि बिद्यालयमै सहयो’गीका रुपमा काम गर्छन् । सास्कृत बिद्यालयका शिक्षक हरि नारायण पौडेल का अनुसार “शिक्षा मन्त्रालय र विभागमा कुनै रेक’र्ड नपुगेका का’रण उनले पेन्सन र उपादान केही पनि पाएका छैनन्” ।

पेन्स’नका लागि पहल भैरहको छ,  सर्वो’च्चमा मु’द्दा चलिरहेको छ । तर फैस’ला भएको छैन । पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार ,” ४ ,५ लाख ख’र्च गरेर घर बनाएका छन् तर उनि घरमा बस्दैनन् , गाउमा सवैले माया गर्छन र खान ,बस्न सबैले दिन्छन ।” उनको घरमा अहिले हु’लाक कार्यालय छ । उनलाई मासिक १५०० घर भा’डा हुला’क कार्यालयले दिएको छ”   ।

“उहालाई सरकारले पे’न्सन दिएको छैन तर बिद्यालयमा कार्यालय सहयोगीका रुपमा हुनुहुन्छ , वहाको सम्मान स्वो’रुप बिद्यालयले मासिक ४ हजार दिएको शिक्षक पौडेलले बताउनभयो ।

उनलाई स्थानीय र बिद्यार्थीले मामा भनेर समेत चिन्ने गरेका छन् ।

प्रतिक्रिया