आज ऋषि’पञ्चमी, सप्त’ऋषिको पू’जाआजा गरिँदै

आज ऋषि’पञ्चमी, सप्त’ऋषिको पू’जाआजा गरिँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ भाद्र २०७८
  • 3.4K
    Shares

भाद्र शुक्ल प’ञ्चमीका दिनमा मनाइने ऋषि’प’ञ्चमी आज अरुन्ध’तीसहित सप्त’ऋषिको पू’जा आरा’धना गरी मनाइँदैछ ।रज’स्वलाका समयमा छाई’छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि’पञ्चमीको दिन अरुन्धती’सहित सप्त’ऋषिको पूजा गर्नाले त्यसबाट मु’क्ति पाइने धा’र्मिक वि’श्वास छ ।

महिलाले आज बिहानै उठेर नि’त्य कर्म गरी नजिकको न’दी, खो’ला, ताल’, तलै’या र पोख’रीमा गएर ३ सय ६५ वटा दति’वनले दाँ’त माझ्ने र स्ना’न गर्ने चलन छ । स्ना’न गरेपछि अरुन्धती’सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशि’ष्ठ, क’श्यप र विश्वामित्रको पू’जा गर्ने गरिन्छ । यसलाई ऋषिप’ञ्चमीको पू’जा लगाउने भनिन्छ ।

नारीलाई रज’स्वलाको प्रथम दिन च’ण्डाल्नी, दोस्रो दिन ब्रह्म’घातिनी, तेस्रो दिन धो’बिनी र चौथो दिन स्ना’न गरी शु’द्ध हुन्छिन् भन्ने वि’श्वास गरिन्छ । यसैकारण आजको दिन दत्ति’उन, गाईको गो’बर, माटो र ख’रा’नी प्र’योग गरी स्ना’न गरेर पञ्चग’व्य से’वन गर्नाले छु’वा’छू’तको दो’ष नि’वारण हुन्छ भन्ने शास्त्री’य व’चन रहेको नेपाल पञ्चाङ्ग नि’र्णायक समितिका पू’र्वअध्यक्ष एवं धर्मशा’स्त्रवि’द् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

सप्त’ऋषिको पू’जा गर्ने पञ्च’मी भएकैले आजको पञ्च’मीलाई ऋषि’पञ्चमी भन्ने गरिएको हो । आज काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर म’न्दिरमा पू’जाआजाका लागि श्र’द्धा’लु महिला भ’क्त’जनको भी’ड लाग्छ ।

को’रोना म’हामा’री कम हुँदै गएकाले मन्दिर खु’ला गरिए पनि भौ’तिक दू’री कायम गरी स्वा’स्थ्य सुर’क्षाका मापद’ण्ड अपनाएर पू’जा आरा’धना गर्न प्र’शासनले आ’ह्वा’न गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार