पोखरामा आठ वर्षी’या बालिका वला’त्कृत, ५७ वर्षी’य लिम्बु ‘पक्राउ

पोखरामा आठ वर्षी’या बालिका वला’त्कृत, ५७ वर्षी’य लिम्बु ‘पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ भाद्र २०७८
  • 3.4K
    Shares

rape ,वलात्कार

पोखरामा आठ वर्षी’या बालिका वला’त्कृत भएकी छिन।
पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदिखोलास्थित सुकुम्बासी बस्तीकी आठ वर्षी’या बालिका व’लात्कृत भएकी हुन्।

ती बालिकालाई धनकुटा घर भई खुदीखोलास्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ५७ वर्षी’य सोवितमान लिम्बुले वला’त्कार गरेको प्र’हरीले जानकारी दिएको छ।

लिम्बुले ती बालिकालाई ल’लाई फ’काई आफ्नो कोठामा लगि ज’बरज’स्ती क’रणी गरेको आ’रोपमा वडा प्र’हरी कार्यालय गगनगौडाबाट खटिएको प्र’हरीले उनलाई प’क्राउ गरेको हो ।

अभि’युक्त लिम्बुलाई प्र’हरीले आ’बश्यक का’नूनी का’रबाहीका लागि हिरा’सतमा लिएको प्राप्त समाचारमा जनाइएको छ। प’क्राउ परेका लिम्बुलाई अ’दालतबाट म्या’द थ’प गरी प्र’हरीले अनु’सन्धान थालेको जनाएको छ ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, ज’बरज’स्ती क’रणी गरेको अभि’योगमा प्र’हरीले दाङबाट तीन जनालाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेहरुमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षी’य पवन रोका, २० वर्षी’य यम बहादुर मास्की र २७ वर्षी’य विनाराम मर्साङी रहेका छन् ।

उनीहरुले १७ वर्षी’या कि’शोरीलाई बुधबार साँझ तिजको नाच हेर्न गई फर्किनेक्रममा सो’ही गाउँपालिका एक्लाबर नजिक जंगलमा क’रणी गरेको प्र’हरीले आ’रोप लगाएको छ।

प्र’हरी चौ’की हाँसीपुरबाट खटिएको प्र’हरीले प’क्राउ गरेका उनीहरूलाई हिरा’सतमा राखेर आब’श्यक अनुस’न्धान जा’री रहेको प्र’हरीले ‘ दिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार