आफूलाई सीआइबीको “इन्स्पेक्टर” भन्दै ध’म्क्याउने मि’शन प’क्राउ

आफूलाई सीआइबीको “इन्स्पेक्टर” भन्दै ध’म्क्याउने मि’शन प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० भाद्र २०७८
  • 3.3K
    Shares

मिशन रोका क्षेत्री पक्राउ

नेपाल प्र’हरीको केन्द्री’य अनु’सन्धान व्यू’रो (सीआइबी) को “इन्स्पेक्टर हुँ” भन्दै ध’म्की दिने एक युवक प’क्राउ परेका छन् ।

प’क्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका २ का दिपेन्द्र रोकाय छन् । उनलाई इलाका प्र’हरी कार्यालय कोहलपुरबाट खटिएको प्र’हरी टोलीले नि’यन्त्रणमा लिएको हो ।

बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्क क्षे’त्रका होटलहरुमा आफूलाई सीआ’इबीको इन्स्पेक्टर हुँ भन्दै ध’म्की दिइरहेको अव’स्थामा उनलाई प’क्राउ गरिएको प्र’हरीको दा’बी छ।

प्र’हरीका अनुसार, रोकायले आफूलाई सीआ’इबीको इन्स्पेक्टर हुँ भन्दै त्यस क्षे’त्रका होटलहरु तथा सर्वसाधारणलाई ड’र त्रा’स देखाई है’रानी दिएको सू’चनाको आधारमा प’क्राउ गरिएको हो । उनले मि’सन रोकाय क्षेत्रीको नामबाट खोलेको फेसबुकमा समेत सीआ’इबीको लोगोमा आफ्नो फोटो टाँसेर पोष्ट गरेको पाइएको प्र’हरीले जानकारी दिएको छ । प’क्राउ परेका रोकायबारे थ’प अनु’सन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार