तनहुँको व्यास ५ चापाघाटमा गत सोमबार भएको बस दुर्घ’टनामा परेर ग’म्भीर घा’इते भएकी शुक्लागन्डकी नगरपालिका स्थित जिपि कोईराल अस्पतालकी कर्मचारी अप्सरा पौडेलको नि’धन भएको छ ।
पोखराबाट दमौली तर्फ आउँदै गरेको ग.१ ख ४२१५ न.को बस पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घ’टना हुँदा ग’म्भीर घा’इते भएकी व्यास नपा १० की २९ वर्षीया पौडेलको शनिबार विहान काठमाठौं स्थित ग्रा’न्डी अ’स्पतालमा उप’चार हुँ’दा हुँ’दै नि’धन भएको हो। नि’धन भएकी पौडेलको श’व शनिबार नै दमौली ल्याईएको प्राप्त समाचारमा जनाएइको छ।
दुर्घटनामा ग’म्भिर घा’ईते भएकी अप्सरालाई मंगलबार पोखराबाट हेलि’कप्टरमा उप’चारको लागि काठमाठौं स्थित ग्रा’न्डी अ’स्पतालमा लगिएको थियो । सो दुर्घ’ट’नामा चालक सहित ७ जना घा’ईते भएकोमा अन्यको अव’स्था सामा’न्य रहेको छ ।
अ’स्पतालको रात्री ड्युटी सकेर घर फर्कने क्रममा सवार बस दुर्घ’टना भएको थियो । पौडेल नेपाल पत्रकार महासंघ तनहूँका सदस्य सुर्यभक्त पौडेलकी पत्नि तथा पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलकी भाउजु हुन् ।