अ’बैध ह’ति’यारसहित कास्की जिल्लाको मादी गाउपालिका एक युवालाई प्र’हरीले प’क्राउ गरेको छ।
प’क्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ थापका २६ व’र्षिय कोषबहादुर गुरुङ रहेका छन् ।
उनको साथबाट १२ बो’रको दुई ना’ले भ’रुवा ब’न्दुकको अ’लावा पांच थान का’र्टिज, बा’रुद अन्दाजी दुई सय ग्राम र सि’साको छ’र्रा १६ वटा बरा’मद गरिएको गण्डकी प्र’देश प्र’हरी कार्यालय पोखराको समाचार कक्षले जान’कारी दिएको छ।
गण्डकी प्र’देश प्र’हरी कार्यालय पोखराका प्र’वक्ता ब’रिष्ठ प्र’हरी उपरी’क्षक नरबहादुर केसीले विहीबार जा’री गरेको बि’ज्ञप्ति अनु’सार, कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ थापका २६ वर्षि’य कोषबहादुर गुरुङले अ”वैध हा’तह’ति’यार राखेको भन्ने गो”प्य सू’चनाका आधारमा उनको घरमा खा’नत’लासी गर्दा उल्ले’खित हा’तह’ति’यार तथा बि’ष्फो’टक प’दार्थहरुसहित गुरुङलाई प’क्राउ गरिएको हो।
गुरुङले अ’बैध रुपमा हा’तह’ति’यार तथा बि’ष्फो’टक प’दार्थ किन राखेका हुन् भन्ने बारेमा प्र’हरीले कुनै जान’कारी दिएको छैन।
प’क्राउ परेका गुरुङमाथि आब’श्यक अनुस’न्धान कार’बाही भइरहेको प्र’हरीको बु’लेटिनमा उल्लेख छ ।