अ’पांगता भएकी कि’शोरीलाई व’लात्कार गरी गर्भ’वती बनाएको आ’रोपमा म्याग्दीबाट युवा प’क्राउ

अ’पांगता भएकी कि’शोरीलाई व’लात्कार गरी गर्भ’वती बनाएको आ’रोपमा म्याग्दीबाट युवा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ साउन २०७८
  • 6.3K
    Shares

वलात्कारका आरोपी बाउ र काका

अ’पांगता भएकी किशोरीलाई व’लात्कार गरी गर्भ’वती बनाएको आ’रोपमा प्र’हरीले म्याग्दीबाट एक  युवालाई प’क्राउ गरेको छ।

प्र’हरीले अ’पांगता भएकी किशोरीलाई व’लात्कार गरी गर्भ’वती बनाएको आ’रोपमा  म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका २० वर्षी’य सोहन छिनाललाई प’क्राउ गरेको हो।

अभि’युक्त छिनालले जन्म’जात रुपमा राम्रोसंग बोल्न नसक्ने र फरक मान’सिक अव’स्था भएकी स्थानी’य १६ बर्षि’या किशोरीलाई व’लात्कार गरी गर्भ’वती बनाएको प्राप्त समाचारमा जनाइएको छ।

अभि’युक्त छिनाललाई प्र’हरीले हाल जिल्ला प्र’हरी कार्यालय म्याग्दीमा राखिएको छ र अभि’युक्तबि’रुद्ध प्र’हरीले ज’वर्ज’स्ती क’रणी मु’द्दा द’र्ता गरि जिल्ला अ’दालतबाट दश दिनको म्या’द थ’प गरिएको जिल्ला प्र’हरी कार्यालय म्याग्दीले जनाएको छ। त्यस घ’टना सम्बन्धमा आब’स्यक अनु’स’न्धान भैरहेको जिल्ला प्र’हरी कार्यालय म्याग्दीका सूचना अधि’कारी प्र’हरी निरि’क्षक बीरेन्द्रराज गुरुङले बताए।

यसैबीच प्राप्त अर्को एक जान’कारी अनु’सार,गोरखाको पालुङटार नगरपालिका वडा नं ८ की एक ११ वर्षी’या बालिका आफ्नै बावु र काका बाट बला’त्कृत भएको खुलेको छ ।

पी’डितका बावुले ल’लाई फ’काई पटक पटक र उनका काकाले गत कात्तिकमा एक पटक ब’लात्कार गरेको पी’डित बालिकाले प्र’हरीसमक्ष बताएकी छिन।

प्राप्त विव’रण अनु’सार, पटक-पटक व’ला’त्कृत ती बालिका बि’रामी परेपछि पी’डितकी फुपुले ती बालिकालाई उप’चारका लागि थापाथलीस्थित प्र’सुती गृ’ह लगेकी थिइन।  अ’स्पतालमा ती बालिकाको स्वा’स्थ्य परी’क्षण गर्ने क्रममा पाठेघरको सम’स्या देखिएपछि उनी पटक-पटक व”ला’त्कृत भएको खुलेको बताइएको छ।

त्यसपछि फुपुमार्फत बावु र काका बि’रुद्ध प्र’हरी निवेदन परेको जिल्ला प्र’हरी कार्यालय गोरखाले जनाएको छ । पी’डित बालिकाकी आमा अर्कै संग भा’गेर गएपछि पनि बावुले अर्काे वि’वाह गरेका छैनन  । पी’डित बावु र काकालाई गत साउन २४ गते प्र’हरीले प’क्राउ गरी ज’बरज’स्ती क’रणी शी’र्षकमा ७ दिन म्या’द थ’प गरेर अनुस’न्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय गोर्खाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार