होटलमा लगेर युवतीलाई व’लात्कार गरेको आ’रोपमा पोखराबाट प’क्राउ

होटलमा लगेर युवतीलाई व’लात्कार गरेको आ’रोपमा पोखराबाट प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ साउन २०७८
  • 21.9K
    Shares

ख्याम बहादुर घर्ती

होटलमा लगेर युवतीलाई व’लात्कार गरेको आ’रोपमा प्र’हरीले एक युवालाई पोखराबाट प’क्राउ गरेको छ।

स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा –१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्तीलाई प’क्राउ गरेको हो।

अभि’युक्त भुजेलबि’रुद्ध २६ वर्षीया युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी ड’र, त्रा’स र धा’क ध’म्की देखाएर जब’र्जस्ती क’रणी गरेको अभि’योग प्र’हरीले लगाएको छ ।

युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी ज’बरज’स्ती क’रणी गरेको भन्ने जा’हेरीको आधारमा उनलाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यलय कास्कीका प्र’हरी प्र’वक्ता डिएसपी सुवास हमालले जान’कारी दिए ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, गोरखाको अजिरकोट गाउँपालिकाकामा ५ वर्षीया बालिकालाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा ७२ वर्षीय वृद्धलाई प्र’हरीले प’क्राउ गरेको छ ।अ

गत शनिबार मा’दक प’दार्थ से’वन गरी पी’डित ना’बालिकाको घरमा कोही नभएको समयमा ज’बरज’स्ती क’रणी गरेको जा’हेरीका आधारमा अजिरकोट गाउँपालिकाका लेखनाथ खनाललाई प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

आइतबार प’क्राउ परेका खनालवि’रुद्ध सोमबार जिल्ला अ’दालत गोरखामा ज’बरज’स्ती क’रणी शीर्षकमा मु’द्दा द’र्ता गरी थप अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार