राष्ट्रिय जनमु’क्ति पार्टीका निवर्तमान अध्यक्ष मृ’त भेटिए

राष्ट्रिय जनमु’क्ति पार्टीका निवर्तमान अध्यक्ष मृ’त भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ साउन २०७८
  • 7.5K
    Shares

राष्ट्रिय जनमु’क्ति पार्टी धनकुटाका निवर्तमान अध्यक्ष हरीभक्त वान्तवा राई मृ’त फेला परेका छन् । धनकुटा नगरपालिका–७ यलम्बर चौकस्थित आफ्नै घर अगाडि झु’ण्डिएको अवस्थामा ८२ बर्षीय राई मृ’त भेटिएका हुन् ।

सानो रुखमा डोरीको पा’सो लगाएर झु’ण्डिएको अवस्थामा राई मृ’त फेला परेको प्र’हरीले जनाएको छ । उनको खुट्टा भुइमा टेकिएको अवस्थामा श’व भेटिएको छ । उनले आ’त्मह’त्या गरेको हुनसक्ने प्र’हरीको अनु’मान छ ।

किरात राई यायोक्खा धनकुटाका संस्थापक अध्यक्षसमेत रहेका राई जनता समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राईका बुवा पनि हुन् । छोरी पार्वतीको घर र उनको घरसँगै जोडिएको छ । ‘बुवालाई नशा सम्बन्धि सम’स्या पनि थियो, औष’धि खादै आउँनु भएको थियो,’ छोरी पार्वतीले भनिन्, ‘हिजो बेलुका ९ बजेतिर बुवालाई खाना र औ’षधि खुवा’एर छुटेको थियौं । अहिले बिहान यस्तो अवस्थामा भेटियो ।’

मृ’तक राईले दुई वटी श्रीमती बिवाह गरेका थिए । जेठी श्रीमतीको मृ’त्यु भइसकेको छ भने, कान्छि श्रीमति पनि उनको साथमा छैनन् । उनका जेठीपट्टीका तीन छोरी र एक छोरा छन् भने कान्छि पट्टीका २ छोरी छन् । कान्छि श्रीमति छोरीहरु लिएर केही बर्ष अघि अन्तै गएकाले उनी त्यही बिषयमा चिन्तित थिए । सोही कारण उनले आ’त्मह’त्या गरेको हुनसक्ने परिवार स्रो’तको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार