पोखराको बगरबाट दुई नाले ब’न्दुकसहित एकजना प’क्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १६ दिप बस्ने ५५ वर्षीय भरत गुरुङलाइ एक थान अबैध हति’यार दुईनाले ब’न्दुकसहित प्र’हरीले प’क्राउ गरेको हो।
वडा प्र’हरी कार्यालय बगरबाट खटिएको प्र’हरी टोलीले गुरुङलाई पृथ्वीनारायण क्याम्पस गेटअगाडीबाट बुधबार राति अन्दाजी १० बजेको समयमा प’क्राऊ गरिएको जिल्ला प्र’हरी कार्यालय कास्कीले जनाएको छ।
पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस गेटअगाडी चेकजांच गर्ने क्रममा निज गुरुङले ग २ च ४३७४ नंवरको कारमा लुकाई राखेको अवस्थामा दुईनाले ब’न्दुक र साथमा रहेको नगद १६ हजार र मोवाइल वरा’मद गरिएको कास्की प्र’हरीका प्रबक्ता नायव उपरी’क्षक (डिएसपी) सुवास हमालले जान’कारी दिए।
प’क्राउ परेका गुरुङमाथि जिल्ला अ’दालत कास्कीबाट हातहति’यार तथा खरख’जाना सम्बन्धी क’सुरमा चार दिनको म्या’द थप गरी अनु’सन्धान कार्य अगाडी बढाईएको प्रह’रीले जान’कारी दिएको छ।