धादिङको सिम्लेमा निर्माणाधिन पक्की पुल भाँचियो

धादिङको सिम्लेमा निर्माणाधिन पक्की पुल भाँचियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ असार २०७८
  • 4.1K
    Shares

धादिङको सिम्लेमा निर्माणाधीन अवस्थामै भत्किएको पुल

धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा निमार्णको अन्तिम चरणमा रहेको पक्की पुल महेश खोलामा आएको बाढीले भाँचिएको छ । निरन्तरको अविरल वर्षा पछि आएको बाढीले उक्त पुल भाँचिएको हो ।

गए राती र १२ बजेको समयमा आग्राखोलामा बाढी आएपछि महेशखोलाको स्वरुप परिवर्तन भई बाढी आउँदा थाक्रे गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ११ जोड्ने पक्की पुलमा क्षेतिपुगेको प्रहरीले जनाएको छ । तस्वीरः नागरिक पाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार