८७ ग्राम अ’बैध ला’गू औ’षध ब्रा’उन सुगर सहित चार जना पोखराबाट प’क्राउ  

८७ ग्राम अ’बैध ला’गू औ’षध ब्रा’उन सुगर सहित चार जना पोखराबाट प’क्राउ  


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ असार २०७८
  • 15.9K
    Shares

लागु औषधसहित पक्राउ

अ’बैध ला’गू औ’षध ब्रा’उन सुगर सहित चार जनालाई प्र’हरीले प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा कास्कीको रुपा गाउपालिका वडा नम्बर २ भोर्लेका ३४ वर्षी’य बिशाल परि’यार, पोखरा महानगरपालिका वडा नम्बर १३ बा’झापाटन बस्ने बर्ष २६ को पुकार गुरुङ र पोखरा १७ का बर्ष ३० को अभि’सेक गुरुङ तथा भारत नौतनहवा घर भई पोखरा ८ न्यूरोड बस्ने बर्ष ४२ को बसी उ’ल्लाह रहेका छन्।

उनीहरुलाई संघी’य प्र’हरी इ’काई कार्यालय पोखरा मात’हत रहेको ला’गू औ’षध नि’यन्त्रण सेल पोखराबाट खटिएको प्र’हरी टोलीले प’क्राउ गरेको हो।

ला’गू औ’ष’ध नि”यन्त्रण से’ल पोखराले दिएको जान’कारी अनु’सार, बिशाल परियारलाई अ’बैध ला’गू औ’षध ब्रा’उनसुगर नौ ग्राम र डिजिटल तराजु एक थानसहित पोखरा १३ बाझापाटनबाट प’क्राउ गरेको हो भने अ’बै’ध ला’गू औ’षध ब्रा’उन सुगर ७३  ग्रामसहित बसी उ’ल्लाहलाई प्र’हरीले प’क्राउ गरेको बताइएको छ ।

पोखरा १७ ड्यामसाइडमा चे’कजां’च गर्ने क्रममा अ’बैध ला’गू औ’षध ब्रा’उनसुगर ५ (पांच) ग्राम, नर्फि’न आठ  एम्पुल, फे’नेरागन आठ एम्पुल, डाईजा’पाम आठ एम्पुल गरी जम्मा २४ एम्पुल तथा दुई थान डि’जिटल तराजु र चार थान मोबाइल सेटसहित अभि’सेक गुरुङ र पुकार गुरुङलाई प’क्राउ गरि’एको ला’गु औ’षध नि’यन्त्रण इ’काई पोखराले जनाएको छ।

प’क्राउ परेका चारै जनालाई थप आ’बश्यक अनु’सन्धान गर्नका लागि जिल्ला प्रह’री कार्यालय कास्की पठाईएको ला’गु औ’षध निय’न्त्रण इ’काई पोखराबाट प्राप्त जान’कारीमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार