म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बे’पत्ता बनाएको आ’रोपमा प्र’हरीले सोही बिद्यालयमा कार्य’रत कर्मचारीका श्रीमानलाई प’क्राउ गरेको छ।
सोही विद्यालयको बौ’द्धिक अपा’ङ्गता स्रोतकक्षाकी कर्म’चारीका श्रीमान बेनी–६ का ३१ वर्षी’य सञ्जय बानियालाई प्र’हरीले प’क्राउ गरेको हो।
विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बस्दै आएका बानियालाई असार ७ गते पर्वतको कुश्माबाट प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय म्याग्दीले जनाएको छ
बुधबार एक कार्य’क्रम गरी सार्वज’निक गरिएका बानियाँले प्रधानाध्यापक कार्कीलाई व्य’क्ति’गत रि’सइ’बीकाकारण कु’टपि’ट गरी बे’होश अवस्थामा म्याग्दी खोलामा बगा’इदिएको प्र’हरी स’मक्ष प्रार’म्भिक बयानका क्रममा बताएका छन्।
म्याग्दीका प्र’हरी प्रमु’ख प्रह’री नायब उपरी’क्षक श्यामकुमार राईले दिएको जान’कारी अनु’सार, बानियाँले कु’टपि”ट गरी बे’होश अव’स्थामा म्याग्दी खोलामा फा’लेको भनिएका प्रधानाध्यापक कार्कीको श’ब अ’झै फे’ला परेको छैन। तर कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट म्याग्दी खोला किनारमा भेटिएको थियो ।
विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बस्दै आएका बानियाँ र प्रधानाध्यापक कार्कीबीच यसअघि वि’वाद थियो । करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोज’गारी गरी केही महिनाअघि घर आएका बानियामा’थि अनु’सन्धान गर्न प्र’हरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्या’द थप गरेको छ । प्र’हरीले घ’टनाको थप प्र’माण जुटाएर ह’त्या गरी बे’पत्ता बनाएको क’सुरमा मु’द्दा चलाउने जनाएको छ ।