कुशे हिमालमुनि हावाहु’रीले बेप’त्ता बनाएका सातै जना कठ्या’ङ्ग्रिएको अव’स्था’मा भे’टिए, ८२ पशुचाैपाय म’रे

कुशे हिमालमुनि हावाहु’रीले बेप’त्ता बनाएका सातै जना कठ्या’ङ्ग्रिएको अव’स्था’मा भे’टिए, ८२ पशुचाैपाय म’रे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ असार २०७८
  • 7K
    Shares

जलजला पाटन

गाईभैँसी र बाख्रा चराउन जाजरकोटको जलजला पाटनमा गएर बेप’त्ता भएका सातजना कठ्या’ङ्ग्रिएकोअव’स्थामा  भेटिएका छन् । उनीहरू जेठ ३१ गतेदेखि सम्प’र्कवि’हीन भएका थिए ।

कुशे गाउँपालिका औलरिजाका ३५ वर्षी’य दिलबहादुर खड्का, २५ वर्षी’य विक्रम खड्का, २८ वर्षी’या चन्द्रा खड्का, १८ वर्षी’य भविन्द्र खड्का, १२ वर्षी’य मीम खड्का, १७ वर्षी’या धनसरा खड्का र ४० वर्षी’य कृष्ण रोकाय कठ्या’ङ्ग्रिएको अव’स्थामा भेटिएका हुन् ।

शुक्रबार बिहान स्थानी’य र प्र’हरी टोलिले उनीहरूलाई कठ्या’ङ्ग्रिएको अ’वस्थामा सकु’सल भेटाएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जान’कारी दिए।

कठ्या’ङ्ग्रिएको अव’स्थामा पाटनमै ओ’त लागेका उनीहरुलाई चिउरा र चाउचाउ ख्वा’एर ल्याउने प्र’यास भइरहेको डिएसपी थापाले बताए।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० बाख्रा म’रेको प्र’हरीले बताएको छ । बुधबार बिहान घटनाबारे जा’नकारी आएपछि प्र’हरी र स्थानी’यलाई घ’टनास्थ’लतर्फ पठाएको थियो। उ’द्धारका लागि गएका प्र’हरी र स्थानी’यवासी समेत भैँसी ओ’डारमा पुगेर लेक लागी बि’रामी परेको प्र’मुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जान’कारी दिए।

समुद्री सतहबाट चार हजारदेखि चार हजार  सय मीटरको उचाईमा अव’स्थित  जाजरकोट जिल्लाको कुशे गाउपालिकाको कुशे पाटनस्थित जलजलामा आएको  हावाहु’रीमा परेर कुशे पाटनमा सात जना बेप’त्ता भएका थिए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार