गोरु का’टेर मासु  खा’एको आ’रोपमा बागलुङबाट १० जना प’क्राउ

गोरु का’टेर मासु  खा’एको आ’रोपमा बागलुङबाट १० जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ जेष्ठ २०७८
  • 7.5K
    Shares

जिल्ला प्रहरी कार्यालय बागलुङ

गोरु का’टेर मासु  खा’एको आ’रोपमा प्रहरीले बागलुङबाट १० जनालाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षी’य बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षी’य लालबहादुर श्रीष, ३२ वर्षी’य मोहनश्रीष, ३८ वर्षी’य तुलबहादुर श्रीष र ३० वर्षी’य यमबहादुर श्री’ष छन् । यसैगरी ३५ वर्षी’य टंक सुनार, २६ व’र्षीय मनोज श्री’ष, ४१ वर्षी’य झम काउच , २८ वर्षी’य बल बहादुर बि.क र ४४ वर्षी’य वेलबहादुर श्रीष छन् ।

उनीहरुलाई बाग्लुङ जिल्लाकाे गलकोट नगरपालिका –११ ठुलपोखरबाट प’क्राउ गरिएको जि’ल्ला प्र’हरी कार्यालय बागलुङले जनाएको छ।

शुक्रबार राति गलकोट –११ ठुलपोखरी भन्ने स्था’नमा गोरु का’टेर मा’सु खा’एको सू’चना पाएपछि उनीहरुलाई प’क्राउ गर्न गलकोट –११ ठुलपोखरीमा प्र’हरी परि’चालन गरिएको बताइएको छ।

उनीहरुलाई आज  जि’ल्ला सदरमुकाम झिका’इएको जि’ल्ला प्र’हरी कार्यालय बागलुङका प्र’हरी नायव उपरीक्षक इकवाल हवारीले जान’कारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार