काठमाडौंको बौद्धमा एका’बिहानै बो’रामा श’व भे’टियो

काठमाडौंको बौद्धमा एका’बिहानै बो’रामा श’व भे’टियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 11.6K
    Shares

बोरामा शव

काठमाडौंको बौ’द्धस्थित नयाँबस्तीमा बो’रामा श’व भेटिएको छ । मंगलबार बिहान स्थानीयले बो’रामा श’व देखेपछि प्र’हरीलाई ख’बर गरेका हुन् ।

बो’रामा पो’को बनाएर फा’लेको अवस्था”मा श’व फे’ला परेको ख’बर आएपछि महानगरीय प्र’हरी वृ’त्त बौ’द्धको टो’ली घ’टनास्थलमा पुगेको छ ।

ह’त्या गरेर श’व फा’लेको हुनसक्ने महानगरीय प्र’हरी परि’सर काठमाडौंका (प्रवक्ता) एसपी रमेश बस्नेतले जानकारी जानकारी दिए।

अनु’सन्धानका लागि घ’टनास्थलमा तालिमप्रा’प्त कुकुर परि’चालन गरिने एसपी बस्नेतले जान’कारी दिएका छन् । सांकेतिक फोटो 

प्रतिक्रिया
सम्बन्धित समाचार