स्वास्थ्यकर्मीको कार्ड भिरेर भा’री मा’त्रामा ला’गु औ’षध ओ’सारप’सार गर्ने दुई युवा तनहुँबाट प’क्राउ

स्वास्थ्यकर्मीको कार्ड भिरेर भा’री मा’त्रामा ला’गु औ’षध ओ’सारप’सार गर्ने दुई युवा तनहुँबाट प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ जेष्ठ २०७८
  • 7.2K
    Shares

जिल्ला प्रहरी कार्यालय तनहुँ , tanahun police , janasanchar

को’रोना भाइ’रस संक्र’मण फै’लिन न’दिन सरकारले लगाएको नि’षेधाज्ञाका समयमा स्वास्थ्य’कर्मीको का’र्ड भि’रेर ला’गु औ’षध ओ’सारप’सार गर्ने दुई युवालाई प्र’हरीले तनहुँको आँबुखैरेनीबाट प’क्राउ गरेको छ।

हाल इलाका प्र’हरी कार्यालय आँबुखैरेनीको हिरा’सतमा रहेका अभि’युक्तहरुमा गोरखाको आरुघाट गाउँपालिका–१ स्थायी घर भई हाल गोरखा नगरपालिका–७ सतिपिपल बस्ने २४ बर्षीय पुर्णसिंह गुरुङ र तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा घर भई गोरखा नगरपालिका–१४ पाङकोट बस्ने २६ बर्षीय उमेश खत्री रहेका छन्।

प्र’हरीका अनुसार, ईलाका प्र’हरी कार्यालय आँ’बुखैरेनीको टोलीले शुक्रबार दिउँसो आँबुखैरेनी गाउँपालिका–४ बेनि’टारमा स’वारी चे’कजाँ’च गरेको थियो।   पौने ४ बजे मुग्लिङबाट आँबुखैरेनीतिर प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकलमा आउदै गरेका उनीहरुलाई पनि प्र’हरीले चे’कजाँ’च गरेको थियो।

सोही क्रममा अर्याल मेडिकल हल नयाँबजार गोरखाको हे’ल्थ असि’स्टेन्ट प’दको परिचयपत्र भिरेका मोटरसाइकल चालक गुरुङको साथबाट प्र’हरीले चार थान सि’रिन्ज बरा’मद गर्यो भने मोटरसाइकलको पछा’डी बसेर फेन्सी झोला बोकेका खत्रीको साथबाट भने प्रह’रीले भा’री मा’त्रामा ला’गू औ’षध बरा’मद गरेको छ। खत्रीसंग डाई’जेपाम र फेन’रागन ९४/९४ थान, नु’फिन ९६ था’न बरा’मद  भएको जिल्ला प्र’हरी कार्यालय तनहुँका प्र’बक्ता डिएसपी युवराज तिमिल्सिनाले जान’कारी दिए।

ला’गुऔ’षध प्र’योगकर्ता रहेका उनीहरु बि’रुद्ध जिल्ला अदालत तनहुँमा म्याद थप गरी आब’श्यक अ’नुसन्धान भैरहेको जिल्ला प्र’हरी कार्यालय तनहुँले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार