पश्चि’माञ्चल क्षेत्री’य अ’स्पताल परि’सरबाट स्कुटर चो’री गर्ने सुनार प’क्राउ

पश्चि’माञ्चल क्षेत्री’य अ’स्पताल परि’सरबाट स्कुटर चो’री गर्ने सुनार प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ जेष्ठ २०७८
  • 7.1K
    Shares

स्कुटर चोऎ गर्ने चन्द्र बहादुर सुनार

पश्चिमा’ञ्चल क्षेत्री’य अस्पताल हाल पोखरा स्वा’स्थ्य बिज्ञान प्रति’ष्ठान परि’सरबाट स्कुटर चो’री गरेको आ’रोपमा एक युवा प’क्राउ परेका छन्।

प’क्राउ पर्नेमा पर्वत कुश्मा न.पा. १४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ आलुमाईलाचोक ब’स्ने बर्ष २४ को चन्द्र बहादुर सुनार रहेका छन्।  उनलाई वडा प्र’हरी कार्यालय रामबजार पोखराको प्र’हरी टोलीले प’क्राउ गरेको हो।

अभि’युक्त सुनारले पोखरा स्वा’स्थ्य बिज्ञान प्रति’ष्ठानको हाता भित्र पा’र्किङ गरी राखेको स्कुटर गएको जेठ ८ गते बेलुकाको समयमा चो’री गरेको वडा प्र’हरी कार्यालय रामबजार पोखराले जनाएको छ।  अद्यापि प्र’हरीले चो’री भएको स्कुटरको फोटो सार्वज’निक गरे पनि नम्बर भने खुलाएको छैन।

अभियु’क्त सुनारबिरु’द्ध म्या’द थ’प गरी आब’श्यक अनुस’न्धान भैरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार