तेक्वान्दो खेल राम्रोसंग सिकाइदिन्छु भन्दै १३ वर्षी’या कि’शोरीमाथि यौ’न दुरा’चार गरेको ‘अभियोगमा प्र’हरीले दुई शिक्षकलाई प’क्राउ गरेको छ।
प’क्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वा’न्दो प्र’शिक्षक चुलाई मु’खिया रहेको महानगरी’य प्र’हरी परि’सर भक्तपुरले जनाएको छ।
शिक्षक कोजुले गत मंसिर १६ गते आफ्नै घरमा भोज खान बोलाई ती १३ वर्षी’या बालिकामा’थि यौ’न दुरा’चार गरेको आ’रोप लागेको छ भने भक्तपुर सृजनानगर बस्ने तेक्वा’न्दो प्र’शिक्षक मु’खियालाई गत फागुन १ गते बिहान भक्तपुरको सल्लाघा’रीमा प्र’शि’क्षण दिने क्रममा यौ’न दुरा’चार गरेको आ’रोप लगाइएको छ।
महानगरी’य प्र’हरी परि’सर भक्तपुरका सूचना अधि’कृत प्र’हरी नायव उपरि’क्षक दीपक गिरीका अनुसार, पी’डित कि’शोरीले आमालाई भनेपछि पी’डित कि’शोरीकी आमाले महानगरी’य प्र’हरी परि’सर भक्तपुरमा बुधबार उ’जुरी दिएकी थिइन्। उनीहरु बि’रुद्ध उ’जुरी परे पछि प’क्राउ गरिएको महानगरी’य प्रह’री परि’सर भ’क्तपुरका सूचना अधि’कृत प्र’हरी नायव उपरि’क्षक दीपक गि’रीले जान’कारी दिए।
मुखिया’ले राम्रोसँग खेल सिका’इदिन्छु भनी सल्ला’घारीमा बो’लाई ए’कान्तस्थानमा लगेर यौ’न दुरा’चार गरेको बताइएको छ।
प’क्राउ परेका कोजु र मु’खियामा’थि छु’ट्टाछु’ट्टै आवश्यक अनु’सन्धान कार्य भै’रहेको प्रनाउ गिरीले बताए।