गाउँपालिकाका प्र’मुखको छोराले चलाएको गाउँपालिकाको गा’डी दाङमा दुर्घ’टनाग्र’स्त हुँदा भि’रमा रहेको इ’पिल इ’पिलको रूखमा अ’ल्झिएको समाचार छ।
दाङको बंगालाचुली गाउँपालिकाको लु १ झ ६१६ नम्बरको गाडी आज बिहान घोराही उपमहानगरपालिका वडा नम्बर ४ पालुथानस्थित सडकबाट तल खसेर दुर्घ’टनाग्र’स्त भएको थियो।
प्र’हरीका अनुसार गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका छोरा प्रकाशले चलाएको त्यस गाडी सडकमु’नी भि’रालो भागमा रहेको इ’पिल इ’पिलको रूखमा गएर अड्डि’एको थियो। त्यस गा’डीमा तीन जना चढेको भए पनि सबैको अव’स्था सामा’न्य रहेको छ। तर गाडी भने क्ष’तिग्र’स्त बनेको दाङबाट पत्रकार गणेश कुमारले समा’चार लेखेका छन्।
गाडी चलाएका प्र’काशसँग सवारी चा’लक अनु’मतिप’त्र नभएको प्र’हरीले जनाएको छ । गाउँपालिका अध्यक्षले गा’डी छोराले चलाएको भएपनि अर्को ड्राइ’भरले चलाएको कागजपत्र बनाएर बिमामा सि’कायत गर्ने तया’रीमा रहेको बुझि’एको छ ।