नेपालमा फै’लिएको भारती’य भेरि’यन्टको को’रोनाको नाम अब ‘डेल्टा र कप्पा’

नेपालमा फै’लिएको भारती’य भेरि’यन्टको को’रोनाको नाम अब ‘डेल्टा र कप्पा’


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 6.3K
    Shares

कोरोनाको नयाँ भेरियंत

जुन देशमा देखिएको न’याँ प्र’कारको को’रोना भाइ’रस हो, त्यही देशको ना’ममा न’याँ भेरि’यन्ट दिं’दा बि’बाद भएपछी विश्व स्वा’स्थ्य संग’ठनले भाइ’रसका न’याँ भेरि’यन्टलाई छु’ट्टाछु’ट्टै नाम दिएको छ ।

विश्व स्वा’स्थ्य संग’ठनले गरेको न’याँ नामा’करण अनु’सार, नेपालमा पाइने भारती’य भेरि’यन्टलाई डेल्टा र कप्पा नाम दिइएको छ।  भारतमा भेटि’एको भेरि’यन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिइएको छ । भारतमै फे’ला परेको अर्को भेरि’यन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।

भारतमै फे’ला परेका(B.1.617.2) र (B.1.617.1) भेरि’यन्ट नेपालमा पनि पु”ष्टि भएको छ । त्यसैले नेपालमा फे’ला परेका यी भेरि’यन्टलाई पनि डेल्टा र कप्पा भन्नुप’र्ने शुक्र’राज ट्र’पिकल तथा स’रुवा रो’ग अ’स्पतालका नि’र्देशक डा‍. सागर राजभण्डारीले बताए । ज्या’दै सं’क्रा’मक मा’निने भारतमा फे’ला परेको ‘डेल्टा’ भेरि’यन्ट विश्वका ५० भन्दा ब’ढी देशमा फै’लि’एको बताइन्छ ।

विश्व स्वा’स्थ्य संग’ठनले बेलायतमा भेटिएको भेरि’यन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरि’यन्टलाई ‘गामा’, दक्षिण अ’फ्रिकामा भेटिएको भेरि’यन्टलाई ‘बेटा’’ नाम दिइएको छ ।

को’रोना भाइ’रसको भेरि’यन्टको नाममा स’हजी’कर’ण र यसको भ्र’म अ’न्त्य गर्नका लागि ग्रि’क श’ब्दबाट न’याँ ना’मक’रण गरिएको बीबीसीले जनाएको छ ।

यसअघि जुन देशमा भे’टियो, त्यही देशको ना’मबाट भेरि’यन्टलाई चिना’उने गरिएको थियो । भारतले ‘भार’ती’य भेरियन्ट’ भनि’ए’कोमा आ’प’त्ती नै जनाएको थियो । भारतको स’न्चार म’न्त्रालयले ‘भारती”य भेरि’यन्ट’ लेखि’एका सबै पो’ष्ट हटाउन सामा’जिक सन्जा’ल क’म्प’नीलाई नि’र्देशन नै दिएको थियो ।

प्रतिक्रिया