हावाको कणबाट पनि को’रोना भा’इरस संक्र’मण स’र्नसक्ने बैज्ञानिकहरुको नि’ष्कर्ष

हावाको कणबाट पनि को’रोना भा’इरस संक्र’मण स’र्नसक्ने बैज्ञानिकहरुको नि’ष्कर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ बैशाख २०७८
  • 15.6K
    Shares

कोरोना संक्रमितको उपचार, janasanchar

हालै गरिएको एक अ’नुसन्धानले हावाको कणबाट पनि को’रोना भा’इरस संक्र’मण स’र्न सक्ने देखिएको छ।

विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित समाचार अनुसार,  को’रोना भा’इरस थु’कको छिटाहरूबाट मात्र नभएर हावामा रहेको मसिना क’णहरूबाट पनि स’र्न सक्ने देखिएको छ ।

एक अन्तर्राष्ट्रिय अध्ययनमा सं’क्रमित बसेको कोठामा रहेको हावाबाट लिएको नमुना परी’क्षण गर्दा यस्तो तथ्यको पु’ष्टि भएको जर्नल द ल्यान्सेटमा प्रकाशित समाचारमा उल्लेख छ। त्यस अध्य’यनमा को’रोना भा’इरस हावामा पनि नि’श्चित समय जी’वित रहनसक्ने तथ्य भेटिएको छ।

संक्र’मित व्यक्तिहरू रहेको हावाको वरपर वातावरणमा को’रोनाको भा’इरस मसिना क’णहरूमा रहने हुँदा सं’क्रमितको नजिकैको वातारणबाट हुन सक्ने संक्र’मणको सम्भावनालाई रो’कथाम गर्न जनस्वास्थ्यका नयाँनयाँ मा’पद’ण्डहरू तय गर्न आवश्यक रहेको बिज्ञको सुझाव छ ।

भेन्टिलेसन राम्रो नभएको बन्द कोठामा को’रोनाको संक्र’मण ती’व्र हुने जो’खिम रहेको भन्दै आइसोलेसन सेन्टर र क्वारेन्टाइनको निर्माण गर्दा प्रर्याप्त मात्रामा हावा ओहोरदोहोर हुनुपर्ने साथै अस्पतालमा को’रोनाका ‘बिरामी बस्ने वार्डमा पर्याप्त भेन्टिलेसन हुनुपर्ने बैज्ञानिकहरुले सुझाब दिएका छन्।

अध्ययनलाई आधार मान्दा को’रोनाको सं’क्रमणबाट जोगिन वर्तमान जन’स्वास्थ्यका नियमहरूको पालना सँगै थप नयाँनयाँ जनस्वास्थ्यका मापदण्डहरू पनि ल्याउनुपर्छ । स’रुवा रोगका बिरामी राख्ने अस्पताल बस्तीबाट टाढा हुनुपर्ने मापदण्ड भएपनि हाल सबै अस्पतालमा को’रोनाका बि’रामी राख्नु पर्ने बाध्यता छ ।

यसले गर्दा अस्पतालमा अन्य रो’गको उपचारमा गएका बि’रामीलाई समेत संक्र’मण हुने गरेको छ । ल्यान्सेटको यस नयाँ अनुस’न्धानले प्रमुख १० कारणहरू पेस गर्दै हावाबाट को’रोनाको भा’इरस फैलने दाबी गरेका छन ।

अस्पतालमा थुकको छि’टाको माध्यमबाट को’रोना संक्र’मण हुनबाट जो’गिने स्वास्थ्यकर्मीहरूले पीपीई लगाउदा पनि उनीहरूमा को’रोनको संक्र’मण फैलनुमा हावामा रहेको मसिना क’णहरू रहेको बैज्ञानिकहरुको दाबी छ ।

प्रतिक्रिया