धौलागिरी अस्पताल बागलुङमा पर्वतकी महिलाले शरीर जोडिएको वच्चालाई दिइन् जन्म

धौलागिरी अस्पताल बागलुङमा पर्वतकी महिलाले शरीर जोडिएको वच्चालाई दिइन् जन्म


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०७७
  • 6.5K
    Shares

धवलागिरी अञ्चल अस्पताल

पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्म दिएकी छन्।
पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा मंगलबार शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन्।

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो।

प्रतिक्रिया