महोत्तरीको रौजा बजारमा आगलागी, ८ पसल जले

महोत्तरीको रौजा बजारमा आगलागी, ८ पसल जले


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० चैत्र २०७४
  • 6.3K
    Shares

महोत्तरी । जिल्लाको रौजा बजारमा गएराति आगलागी हुँदा ८ पसल जलेर नष्ट भएको छ ।

लोहारपट्टी नगरपालिका–११ रौजा बजारका आठ टहराका श्रृंगार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
रासस

प्रतिक्रिया
सम्बन्धित समाचार