बोक्सी आरोपमा आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै महिलाले निकाले जुलुस

बोक्सी आरोपमा आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै महिलाले निकाले जुलुस


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ फाल्गुन २०७४
  • 13.1K
    Shares

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा किशोरी राधा चौधरीलाई कुटपिट गर्नेहरुलाई कारवाही गर्न माग गर्दै देउकली गाउँका महिलाहरुले जुलुस निकालेका छन् ।

यही फागुन २४ गते राधालाई स्थानीय झाँक्री रामबहादुर चौधरीसहितका व्यक्तिहरुले कुटपिट गरेका थिए ।

 

आफूलाई भोलेबाबा बताउने चौधरीसहितका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार