काठमाडौंमा मध्यराति भारतीय नागरिकको हत्या, ५ जना पक्राउ

काठमाडौंमा मध्यराति भारतीय नागरिकको हत्या, ५ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ पुष २०७४
  • 5.2K
    Shares

बुधबार मध्यराति काठमाडौंको आमदब्लम होटलमा एक जना भारतीय नागरिकको हत्या भएको छ । भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । मदिरा सेवन गरेका हाेटलका कर्मचारी र भारतीय नागरिकबीचकाे विवाद बढ्दै जाँदा गुरुङको हत्या भएको महानगरीय प्रहरी परिसरका एसएसपी रवीन्द्र धानुकले बताए ।

घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार