क्रान्तिकारी माओवादीको प्रथम सम्मेलन आज सकिदै,विचार नीति र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरणकाे पहल गर्ने

क्रान्तिकारी माओवादीको प्रथम सम्मेलन आज सकिदै,विचार नीति र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरणकाे पहल गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ असोज २०७४
  • 11.8K
    Shares

आश तमु, पोखरा  असोज २६/ पाेखरामा पाच दिन अघी देखी जारी क्रान्तिकारी माअाेवादीकाे प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष मोहन बैद्य किरण द्दारा प्रस्तुत राजनीतिक प्रतिवेदन र नेपाली समाजकाे विश्लेषण सम्वन्धि प्रतिवेदन पारित गरेको छ।

त्यसै गरी लामो समयको बहस पछी पनि पार्टीको नाम क्रान्तिकारी माअाेवादी नै राख्ने निर्णय सम्मेलनले गरेको छ। बहुपदीय प्रणालीमा रहेको उक्त पार्टीको संरचना महासचिव प्रणालीमा जाने  समेत निर्णय गरेको एक जना प्रतिनिधिले बताए ।

विचार नीति र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरणकाे पहल गर्ने र अाजै माेहन बैद्यकाे नेत्रित्वमा नयाँ चयन हुने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार