पोखरा, १८ असोज २०८२।
स्याङ्जाको वालिङमा नुनको पोकामा ‘भ्याकुता’ को सुकुटी भेटिएको छ।
वालिङ नगरपालिका वडा नम्बर ७ ताप्केस्थित एक किनारा पसलमा स्थानीय बासिन्साले किनेको आयो नुनको पोकामा ‘भ्याकुता’ को सुकुटी भेटिएको भन्दै यति बेला सामाजिक सञ्जालमा एउटा फोटो सार्वजनिक गरिएको छ । उक्त नुन भने मिर्दीको पसलबाट खरिद भएको बताइएको छ।
वालिङ–७, ताप्केमा स्थानीयले किनेको नुनमा भ्याकुता (सुकुटी) फेला परेको छ। प्रभावित नुन मिर्दीको पसलबाट खरिद भएको बताइएको छ।
👁️🗨️ तस्बिर: तारा थापा मगर
🏢 सहयोगी: वालिङ नगरपालिका, स्याङ्जा जिल्ला प्रशासन कार्यालय, स्याङ्जा जिल्ला प्रहरी कार्यालय
⚠️ उपभोक्ताहरूलाई सतर्क रहन अनुरोध गरिन्छ।